Monday, October 26, 2020

आखिर किन हुन्छ त हृदयघात

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

हृदयघात(Heart attack)

“मेरो मुटु स्वस्थ रहे, म पनि स्वस्थ रहन्छु “

मुटु हामी सबैलाई थाहा छ होला ,मुटु हाम्रो शरीरको एउटा अभिन्न अंग हो,जस्ले धमनी(artery), शीरा(vein) र रक्त केशीकाको(capillary) माध्यमबाट शरीर भरी रगत प्रवाह गर्ने काम गर्दछ।

रगत रगत हाम्रो शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरुमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ।

हृदयघात #के हो?

मुटुलाई रगत आपुर्ति गर्ने धमनी लामो समय(>२० मिनेट) सम्म पूर्णरुपमा अवरोध भई मुटुको त्यो भागमा रगत नपुगेर त्यहाॅको माॅसपेशीको मृत्यु हुन्छ अतह मुटुले नै काम गर्न छोड्छ यो अवस्थालाई हृदयघात अर्थात Heart attack भनिन्छ।

कारक तत्वहरु हृदयघातको प्रमुख कारक तत्वहरु यसप्रकार रहेका छन्।

-धुम्रपान

-उच्च रक्तचाप

-मधुमेह

-उच्च कोलेस्टेरोल

-व्यायामको कमी

-मानसिक तनाव

-अस्वास्थजीवन शैली

-मोटोपना

-नियमित स्वास्थ्य परीक्षणको कमी

लक्षणहरु

-शारिरीक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुनु; जुन पाखुरा ,घाॅटि तथा पछाडि काॅधमा सर्न सक्छ र आराम गरेपिछ हराएर जाने

-देब्रे छातीतिर झनै श्वास फेर्न गार्हो हुनु

-चिटचिट पसिना आउनु

-वाकवाक लाग्नु

बच्ने उपाय

-स्वस्थ भोजन प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

-नियमित शारिरिक कसरत / व्यायाम

-धूम्रपान साथै सूर्तिजन्य पदार्थको त्याग

-मुटुका केही रोगहरू

जस्तै- उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। त्यसैले मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ।

केही तथ्यहरु धमनी

-सामान्यतया बायाॅ कोरोनरी धमनीको अवरोधले(~70%) उमेर

– उमेर अनुसार हृदयघातको खतरा पनि बढदै जान्छ।

लिङग्

– हृदयघात प्रजन्न अवस्थाका महिला भन्दा पुरुषमा बढि देखिन्छ। तर प्रजन्न उमेर पछि महिलालाई पनि उतिकै खतरा हुन्छ। बंशानुगत-केहि व्यक्तिमा बंशानुका कारण पनि देखिन सक्छ।

“स्वस्थ भोजन अनि दैनिक व्याम , मुटु समबन्धिको रोगबाट आराम”

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...